कति पटक मलत्याग गर्ने ? यस्तो छ वैज्ञानिकहरूका रोचक निष्कर्ष

काठमाण्डु - दैनिक एक पटक चिरा परेको वा सर्लक्क परेको ससेजजस्तो दिसा भएमा त्यसलाई उत्तम मानिन्छ । तपाईँ दिनमै तीन पटक दिसा गर्ने किसिमको व्यक्ति हुनुहुन्छ वा शौचालयतर्फको यात्रा विरलै वा कहिलेकाहीँ मात्रै हुने गर्छ? अझ महत्त्वपूर्ण कुरा शौचको प्रवृत्तिले तपाईँको स्वास्थ्यका बारेमा के भन्छ ? हामीले कति पटक मल त्याग गर्छौँ भन्ने कुरा व्यक्तिअनुसार…