काठमाण्डु– पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न मूलुक जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढ्दो छ । २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ जनाले ‘भिजिट भिसा’ मार्फत विभिन्न मुलुक गएका हुन् । सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न मुलुकमा यात्रा गरेका थिए । सन्…