भारतको ८ राज्यका २९ विमानस्थल बन्द

काठमाण्डु-भारत–पाकिस्तान तनाव बढेपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू बन्द गरिएका छन्। जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका २९ विमानस्थलहरू मे १० सम्म बन्द रहने छन् । यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । बिहीबार दिल्ली…