ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद भारतले रुसबाट तेल आयात जारी राख्ने संकेत दिएको छ। शुक्रबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको ऊर्जा नीति बजारको उपलब्धता र विश्व परिस्थितिका आधारमा निर्देशित हुने स्पष्ट पारे। उनले भारत–रुस सम्बन्धलाई “स्थिर र समयद्वारा परीक्षित” भन्दै यसलाई तेस्रो देशको दृष्टिकोणबाट मूल्यांकन गर्न नहुने…