काठमाण्डु– ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै आइपिओ भर्न र लाइभ बजार हेर्न पाइने भएको छ । बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एप प्रयोगकर्ताले सीधै मोबाइलबाट आइपिओ भर्न सक्ने भएका हुन्। एपभित्र रहेको आइपिओ म्यानेजमेन्ट सेक्सनमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि तुरुन्तै सिआरएन नम्बर प्राप्त गर्न सक्छन्। आइपिओ खुला भएको समयमा सोही एपबाट आवेदन दिन…