एकैदिन ५ हजार ५ सय रुपैँयाले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५ सय रुपैँयाले घटेको हो । हिजो २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो ५०८०…