मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने बताइएको छ ।