काठमाण्डु – शेयर बजारमा बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । बुधबार १.८३ अंकले बढेको नेप्से बिहीबार ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ । बिहीबार नेप्से घटे पनि कारोबार रकम बढेको छ । बिहीबार २९६ स्क्रिप्सको १ करोड १७ लाख…