प्रिसा मृत्यु प्रकरण : ओडिसा सरकारले दियो जाँचको आदेश

काठमाण्डु- भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गरेको छ । बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि आदेश दिएको छ । बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान थालेको छ । स्थानीय प्रहरीलाई बिहीबार…