नेपाल नयाँ शीतयुद्धको केन्द्रविन्दु बन्ने खतरा छ : प्रचण्ड

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशमा चौतर्फी संकट परेको र सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् । अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिएका हुन् । बुधवार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने…