काठमाण्डु – मधेश केन्द्रित राजनीतिक दलहरूबीच मोर्चाबन्दी गर्ने प्रयासमा खटपट सुरु भएको छ । मोर्चाबन्दी गर्ने भन्दै मंगलबार काठमाण्डुमा बसेको मधेश केन्द्रित दलको कार्यदल स्तरीय बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी भएन । उपेन्द्र यादव नेतृत्वको पार्टीबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका प्रतिनिधि कार्यदल स्तरीय बैठकमा सहभागी…