एससीओ शिखर सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाण्डु - सांघाई सहयोग संगठन (एससीओ)को २५ औं शिखर सम्मेलन आइतबारबाट चीनको तियानजिन शहरमा सुरु हुँदै छ । शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन् । प्रधानमन्त्री ओलीले आइतबार नै सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले नेपाल एससीओको 'डायलग पार्टनर'को रुपमा शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । सम्मेलनलाई चीनका राष्ट्रपति सी…