काठमाण्डु - संघीय सरकारका मन्त्रीहरू बाढी प्रभावित क्षेत्र खुर्कोटमा पुगेका छन् । ११ र १२ असोजमा आरीघोप्टे पानी पर्दा बाढीपहिरोले जनधनको क्षति पुर्याएको सिन्धुली जिल्लोको खुर्कोटमा १२ दिनपछि पुगेका हुन् । आज बिहान खुर्कोटमा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको विपद् व्यवस्थानपन प्राधीकरणको टोली पुगेको हो । टोलीले…