रास्वपा : समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस, सार्वजनिक नगर्ने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ समानुपातिक सांसदका नाम सिफारिस गरेको छ । सिफारिस गरिएका नाम मध्ये ४८ महिला र ९ पुरुष छन् । पार्टीको सचिवालय बैठकले ५७ जनाको नाम समानुपातिकका लागि सिफारिस गरेको हो । रास्वपाको केन्द्रीय सचिवालयले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा पठाइएको छ । खस…