प्रवक्ता प्रकाण्डको आरोप : सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन

काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्। राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रकाण्डले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ’देश अहिले विदेशीको नियन्त्रणमा जस्तो…