काठमाडौं - यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको टेण्डरमा एउटा कम्पनीले मात्र पाउने गरी कार्ड प्रिन्टरको स्पेशिफिकेसन राखेर मिलेमतोमा टेण्डर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहिबार आयोगमा दर्ता भएको ‘८३८३’ दर्ता नम्बरको उजुरीअनुसार विभागले टेण्डरमा उल्लेख गरेको कार्ड…