काठमाण्डु- आईसीसी च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा भएको छ । च्याम्पियन्स ट्रफीका लागि नजमुल होसेनको कप्तानीमा बङ्गलादेश क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा पूर्वकप्तान तथा स्टार अलराउन्डर शाकिब अल हसन परेका छैनन् । उच्चस्तरीय घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्धित शाकिब आफ्नो बलिङ एक्शनको दोस्रो परीक्षणमा पनि असफल भएका…