ऊर्जा मन्त्रालयमा कुलमानको स्पष्टीकरण पेश, सरकारले हटाउन नमिल्ने जवाफ

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्पष्टीकरण बुझाएका छन् । उनलाई मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी ९ बुँदे स्पष्टीकरण सोधेको थियो । उनले आईतबार स्पष्टीकरण बुझाएका छन् । ऊर्जा मन्त्रालयले कार्यसम्पादन विवरण नबुझाएको, सरकारी निकायमा बसेर ‘नोट अफ डिसेन्ट’ लेखेको लगायतका आरोप लगाउँदै पदबाट किन नहटाउने…