काठमाण्डु– प्रहरीले ८ सय २ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार सप्तरी बलान बिहुल गाउँपालिका– १ बलानपट्टीस्थित खेतबाट करिब ६ सय ७० किलो र पर्सा, वीरगंज महानगरपालिका–२४ बहुअरीबाट १ सय ३२ किलो गाँजा बरामद गरेको हो । प्रहरी चौकी मौवहाबाट खटिएको प्रहरीले परालभित्र प्लाष्टिकको २४ वटा पोकामा लुकाई छिपाई राखेको उक्त…