काठमाण्डु-पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यससँगै मृत्यु हुनेका सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश…