अझै नियन्त्रणमा आएन लस एन्जलसको आगो

काठमाण्डु-अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले अहिलेसम्म हजारौं एकड जमिन जलेर नष्ट भएको छ । लाखौं प्रयास र साधनस्रोत प्रयोग गर्दा समेत आगो नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको वैज्ञानिकहरूले बताएका छन् । लस एन्जलसको आगलागी किन यति धेरै फैलियो र अहिलेसम्म नियन्त्रण हुन नसकेको…