जनकपुरधाम – भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिएको छ । नेपाल–भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ । केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दू–मुस्लिमबीच द्वन्द्व फैलिने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि कश्मिर घटना भएको…