दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डु- डोटी र भद्रपुरमा भएको अलग अलग दुर्घटनामा २ जनाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले…