२६२३ मा झर्यो सेयर बजार, ९ अर्बको कारोबार

काठमाण्डु– बुधबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले घटेर २६२३ विन्दुमा पुगेर रोकिएको छ । आज २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ। बुधबार कारोबारमा…