काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि बुधबार मागपत्र बुुझाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका पदाधिकारीले मागपत्र बुझाएका हुन् । मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना…