काठमाण्डु – नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया १ महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने’ व्यवस्था छ । २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल २०८१ चैत २४…