पत्रकार महासङ्घको निर्वाचन पेचिलो बन्दै, अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

काठमाण्डु-नेपाल पत्रकार महासङ्घको निर्वाचन पेचिलो बन्दै गएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । निर्वाचन समितिले आज एक सूचना जारी गर्दै आजका लागि तय उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाएको हो । समितिले जारी गरेको सूचनामा निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नको…