काठमाण्डु – सरकारले नियुक्ति सिफारिस गरेका १६ राजदूतहरूको संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरेको छ । समितिको निर्णयमा जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले फरक मत लेखेका छन् । अर्यालले तीन राजदूतको सिफारिस अनुमोदनमा र अधिकारीले ४ राजदूतको सिफारिस अनुमोदनमा फरक मत लेखेका हुन् । अर्यालले दक्षिण अफ्रिकाका…