काठमाण्डु-संविधान दिवस तथा राष्ट्रिय दिवस आज हर्षोल्लासका साथ मनाइँदैछ । दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना भएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । नेपाली जनताको सात दशक…