आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ? कति रुपैयाँ छुट पाइन्छ

काठमाण्डु–दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलाई लक्षितगरि सुपथ मूल्य पसल सञ्चालन गरेको हो। उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन…