काठमाण्डुवासीले घटस्थापनाअघि मेलम्चीको पानी पाउँछन् : मन्त्री यादव

काठमाण्डु – काठमाण्डुवासीले दशैंको घटस्थापनाअघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाण्डुमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैं अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिए । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली…