काठमाण्डु – काठमाण्डु महानगरपालिकाको बजेट असार ३२ गते पारित गरिने भएको छ । चालू आर्थिक वर्षको ०८१/८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि असार ३२ गते बैठक आह्वान गरिएको छ । आईतबार बसेको १७औं नगरसभाको…