काठमाण्डु- युरोपेली संघ (ईयू) ले विश्वका ७ वटा देशलाई ‘सुरक्षित देश’ को सूचीमा राखेको छ । ईयुले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित देशको सूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो । धेरै राष्ट्रहरूमा शरणका लागि आएका आप्रावासनसम्बन्धी निवेदनहरू थुप्रिएको भन्दै निर्णय प्रक्रिया छिटो पार्न सकिने उपाय अत्यावश्यक भएको आयोगका आप्रवासन आयुक्त म्याग्नस…