काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सरकारको आलोचना गर्नेहरूलाई तथ्य–तथ्यांक हेर्न सुझाव दिएका छन् । बुधबार बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सरकारले राम्रो काम गरिरहेको दाबी गरे । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको उनले बताए । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको उनले बताए । उनले भने, ‘नेताहरू आ–आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा…