कांग्रेस सभापति देउवाद्वारा थारु विभागमा १० सदस्य मनोनित

काठमाण्डु – नेपाली कांग्रेसको थारु विभागमा १० सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारु विभागमा १० जनालाई मनोनित गरेका छन् । पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम मनोनयन गरिएको प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी छन् ।…