श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे आज नेपाल आउँदै

काठमाण्डु-श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आज नेपाल आउँदै छन् । उनी आज राति ८ बजे ड्रुक एयरको विमानमाबाट नेपाल आउन लागेका हुन् । श्रीमतीसहित नेपाल भ्रमणमा आउन लागेका उनी झम्सिखेलस्थित होटल भिभान्तामा बस्ने छन् । आगामी ९ असोजमा भरतपुर जाने यनको कार्यक्रम छ । राजापाक्षेले विभिन्न बौद्धस्थलहरूको पनि भ्रमण गर्ने कार्यक्रम छ । असोज १३ गते…