कस्तो बन्नुपर्छ दलहरूको घोषणापत्र

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेका दलहरू अहिले घोषणापत्र बनाउन व्यस्त छन् । विगतमा पनि दलहरू घोषणापत्र लिएर मत माग्दै मतदाताको घरदैलोमा पुग्थे तर घोषणात्रपअनुसार उनीहरूले काम नगरेको पनि गुनासो आम मतदाताको छ । हरेक निर्वाचनमा घोषणापत्र लिएर मत माग्नु परम्परा जस्तै भएपनि विश्लेषकहरू यसलाई अनिवार्य शर्त मान्ने गरेका छन् । भदौ २३ र २ गते…