काठमाण्डू– एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदनलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार महरले दुई तिहाईको प्रधानमन्त्री संसदसँग किन डराइरहेका छन् भन्ने प्रश्न गरे । बारम्बार संसदलाई अपमान गर्दै आएका प्रधानमन्त्रीलाई उनको दल रास्वपाले खोजीको देउता बनाउन चाहेको आरोप लगाए । प्रतिनिधिसभा नियमावलीको ६५ (१) ले प्रधानमन्त्री हरेक…