विश्वका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन

काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान र…