काठमाण्डु- मुगुको सोरु गाउँपालिका ७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन् । गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार कक्षाकोठा नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो । प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरु जस्ताको टहरामा बसेर पढ्न…