सुनचाँदीको भाउ घट्यो

काठमाण्डु - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलाको ९० रुपैयाँले घटेर…