सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरेका छन् । मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीम प्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा. देउती गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरे । बिदाइ…