काठमाण्डु– पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान आज दिउसोँ साढे १ बजे सकिएको छ । बयान सकिएसँगै मंगलबार दिउँसोबाट थुनछेक बहस सुरु भएको छ। साढे २ बजे थुनछेक बहस सुरु भएको जिल्ला…