काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले घटेको हो । हिजो १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको सुन आज १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा…