काठमाण्डु - हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा शनिबार नेपाल हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ११ ः १५ बजे सुरु हुनेछ । यो खेल जिते नेपाल फाइनलमा पुग्न सक्ने सम्भावना छ । लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी…