हुम्लामा तेस्रो पटक हिमपात, तापक्रम माइनसमा झर्‍यो (फोटोफिचर)

हुम्ला- हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा ४ इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई…