डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको आह्वान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध

ललितपुर – ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आह्वान गरेको छ । सामाजिक समितिका संयोजक एवं प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगी नियन्त्रण सम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरूले अनुरोध गरेका हुन् ।   टायर, ट्यूब र प्लाष्टिकका भाडाहरू जथाभावी फ्याँँँक्दा त्यसमा पानी…