काठमाण्डु– कुखुराको अण्डाको भाउ घटेको छ । गत १३ भदौमा घटेको अण्डाको मूल्य फेरि २९ भदौमा घटेको हो । अघिल्लो पटकको तुलनामा अण्डाको भाउ क्यारेटमा ३५ रुपैयाँ देखि ८० रुपैयाँ सम्म घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ…