काठमाण्डु-भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । भारतका गृहमन्त्री अमित शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल एक्समा गृहमन्त्री साहले किसानको हितलाई ध्यानमा राखी तीन वटा महत्वपूर्ण निर्णय गरिएको जनाएका हुन् । जसमा सरकारले…