काठमाण्डु – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आज पनि अवरोध कायम राख्ने भएको छ । गतिरोध हटाउने विषयमा आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति नजुटेको जानकारी दिए । ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध…